भाइरल गीत सालको पातका गायक कुलेन्द्र बिक पहिलो पटक श्रीमती र छोरी सहित मिडियामा|४ बर्षको प्रेम यसरी सफल

भाइरल गीत सालको पातका गायक कुलेन्द्र बिक पहिलो पटक श्रीमती र छोरी सहित मिडियामा|४ बर्षको प्रेम यसरी सफल

पछिल्लो समयमा निकै नै चर्चा कमायको एक लोक दोहोरी गितको चर्चा गर्दै छु । लोक दोहोरी गित बनाउन सजिलो र सहज छ तर त्यो भन्दा गारो दर्शकहरुको मन बुझाउन निकै नै गारो परेको हुन्छ । करौडौ दर्शक को मन जितेर चर्चा कमायको लोक दोहोरी गित सालको पातको टपरी हुनि बोलको गित आज सन्सार भरी गुन्जियको छ । बृद्द देखि बच्चा सम्म र देश देखि बिदेश सम्म यो गितको निकै चर्चा छ ।

नेपाली लोक दोहोरीको इतिहासमै पहिलो पटक १ करोड ५० लाख भन्दा बढी दर्शकले हेरिएको गीत सालको पातको टपरी हुनेको बिशेष कार्यक्रम सम्पन्न भएको छ।सोहि कार्यक्रममा चर्चित लोक गायक कुलेन्द्र बि.क र उनकी श्रीमती पहिलो पटक एक साथ् मिडियामा आएका छन।

श्रीमानको प्रगति देखेर आफु खुसि रहेको बताउने उनि आफ्नो श्रीमानलाई सधै सफल कलाकारको दर्जामा हेर्ने बाचा गर्छिन।४ बर्षीय प्रेमलाइ बिबाहमा परिणत गरेका जी जोडीको एक छोरी छन।छोरी जन्मिए संगै आफु सुपरहिट भएको कुलेन्द्रले बताए हेरौ कुराकानी :

https://youtu.be/cEknsEmT4nc

तपाइको प्रतिक्रिया दिनुहोस