सानी छोरीले आमा हजुर छिटो निको भयर फर्कनुस है भन्दा भक्कानियर रुन्छ्न यी आमा ( हेर्नुहोस दर्दनाक भिडियो)

सानी छोरीले आमा हजुर छिटो निको भयर फर्कनुस है भन्दा भक्कानियर रुन्छ्न यी आमा ( हेर्नुहोस दर्दनाक भिडियो)

दुख अनि सुख सबै मानिसलाइ आउँछ नै तर यश परिवारमा निकै दुख परेको अनुभव हामिले गर्न सक्छौ । देश देखि बिदेश सम्म दुखमा परेका अन्यायमा परेकालाइ न्याय दिलाउदै आयका इन्द्रेणी टिम बागलुङ पुग्दा अचानक आँखा भरी आसुको भेल बग्यो ।

मनोरंजन को साथ-साथमा विभिन्न समाजसेवा गर्दै आइरहेको इन्द्रेणी टिम ,देश-विदेश मा छरिएर रहनु भएका सम्पूर्ण नेपालि हरुको मन मुटुमा बस्न सफल भएको छ । खास गरि प्रदेश मा रहनुहुने दाजु-भाई दिदि बहिनि हरुको मन जित्न सफल छ ।विभिन्न समाजसेबी को साथ लिएर इन्द्रेणी टिम ले धेरै गरिब दुखि हरुलाई सहयोग गर्दै आइरहेको छ । हिजो फेरी बाग्लुङ्ग को निशी मा पुगेको छ .. कार्यक्रम गर्दा गर्दै आखिर किन रोए त सम्पूर्ण टिम ??

वरपरका छिमेकी र पुरै गाउँ को आखामा आँसु रोकियन । यस्तो दर्दनाक कथा यस्तो दर्दानाक जिन्दगी जिउदै आयकी यी महिलाको भिडियो हेर्न सकियन ।

तपाइको प्रतिक्रिया दिनुहोस